Information is intelligence
HomeEconomyपूर्वअर्थमन्त्री खतिवडा हुँदा विवादित भएका निर्णयहरु उल्टाउँदै अर्थमन्त्री पौडेल

पूर्वअर्थमन्त्री खतिवडा हुँदा विवादित भएका निर्णयहरु उल्टाउँदै अर्थमन्त्री पौडेल

- Advertisement -spot_img

काठमाडौं | पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले पुस्तकमा लगाइँदै आएको कर हटेको छ । अर्थ मन्त्री विष्णु पौडेलको प्रस्तावमा कर हटाउने निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

बुटवलमा अर्थमन्त्री पौडेललाई कालो झण्डा

खतिवडा अर्थमन्त्री हुँदा भएका विवादित निर्णयहरु सबै उल्ट्याइएको छ । विद्युत्तीय सवारीमा लाग्ने कर, गहुँ तथा मैदाजन्य वस्तु, चकलेटमा बढाइएको कर पनि घटाइएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु