Information is intelligence
HomeNewsकाठमाडौँमा भूकम्पको धक्का महसुस

काठमाडौँमा भूकम्पको धक्का महसुस

- Advertisement -spot_img

काठमाडौँ। काठमाडौँ उपत्यकामा भूकम्प धक्का महसुस भएको छ। आज मंगलबार दिउसो ४ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले धादिङको छत्रदेउराली केन्द्र रहेर भूकम्प गएको जनाएको छ।

३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । यसको धक्का काठमाडौंमा समेत महशुस भएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु