Information is intelligence
HomeEntertainment & Artsमिस नेपाल–२०२०मा २१ प्रतिस्पर्धी, अन्तिम चरणको प्रतिस्पर्धा मङ्सिर २०मा

मिस नेपाल–२०२०मा २१ प्रतिस्पर्धी, अन्तिम चरणको प्रतिस्पर्धा मङ्सिर २०मा

- Advertisement -spot_img

यो वर्षको २६औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

हिडन ट्रेजर मिस नेपाल–२०२० ले आज राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो । प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र चितवनका युवती सहभागी छन् ।

प्रतियोगिताको अन्तिम चरणको प्रतिस्पर्धा आगामी मङ्सिर २० गते हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु