Information is intelligence
HomeScience & Technologyफेसबुकमा Fake ID बनाई नाबालिकाहरुलाई अश्लिल सन्देश, तस्विर पठाउने पक्राउ

फेसबुकमा Fake ID बनाई नाबालिकाहरुलाई अश्लिल सन्देश, तस्विर पठाउने पक्राउ

- Advertisement -spot_img

सामाजिक संजाल फेस्बुकमा फेक आइडी बनाइ बालिका दरबार मार्ग( नाम परिवार्तित) लाई यौनजन्य, अश्लील सन्देश तथा तस्विर पठाउने, बालिकाहरुको बारेमा यौनजन्य अश्लीलतायुक्त अनर्गल सामाग्री पोस्ट गरी अपमान गर्ने, हैरानी दिने कार्य गरी विद्युतिय(इलेक्ट्रोनिक) कारोबार
ऐन, २०६३ को दफा ४७ बमोजिम कसुर गरेको पाइएको हुँदा जिल्ला सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी – ४ बस्ने वर्ष २० को अखिल नेपालीलाई सम्मानित जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमती लीई काठमाडौं महानगरपालिका-२७ बाट पक्राउ गरिएको नेपाल प्रहरी साइबर ब्युरोले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु