Information is intelligence
HomeSportsमैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड र आयरल्याण्ड भिड्दै

मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड र आयरल्याण्ड भिड्दै

- Advertisement -spot_img

एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा इंग्ल्यान्डले आज आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

इंग्ल्यान्डले घरेलु मैदान वेम्बलीमा आयरल्याण्डसँग खेल्नेछ । इंग्ल्यान्ड र आयरल्याण्डबीचको खेल राति १:४५ बजे सुरु हुनेछ । यूएईएफए नेसन्स कप अन्तर्गतका खेल अघि दुबै टिमले तयारी स्वरूप मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।

नेसन्स लिगको लिग ‘ए’ समूह २ मा रहेको इंग्ल्यान्डले यसै महिना बेल्जियम र आइसल्याण्डसँग खेल्नेछ । आयरल्याण्डले वेल्स र बुल्गेरियासँग खेल्ने तालिका रहेको छ । अन्तराष्ट्रिय मैत्रीपूर्ण अन्तर्गत नै वेल्सले अमेरिकासँग खेल्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु