Information is intelligence
HomeNewsउपत्यकामा चौबीस घण्टामा २७ हजार यात्रु भित्रिए, २९ हजार बाहिरिए

उपत्यकामा चौबीस घण्टामा २७ हजार यात्रु भित्रिए, २९ हजार बाहिरिए

- Advertisement -spot_img

काठमाडौं । गएको चौबीस घण्टामा विभिन्‍न नाका प्रयोग गरी ६ हजार १११ वटा सवारीसाधनमा २७ हजार ७६६ जना यात्रु उपत्यका भित्रिएका छन् । सोही अवधिमा ६ हजार ४ वटा सवारीसाधनमा २९ हजार ८८२ यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।

चाडपर्वको समय अघिल्ला वर्षहरुमा उपत्यका छाड्नेको संख्या निकै बढी हुने गरे पनि यस वर्ष भने विगतको जस्तो यात्रु चाप छैन । कोरोना महामारीका कारण पहिल्यै लाखौं यात्रुले उपत्यका छाडिसकेकाले बाहिरिनेको संख्यामा कमी आएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु