Information is intelligence
HomeSportsयी हुन् युरो २०२० का लागि छनोट भएका २४ देशहरु

यी हुन् युरो २०२० का लागि छनोट भएका २४ देशहरु

- Advertisement -spot_img

युरो २०२० को छनोट चरणका खेलहरु सम्पन्न भएका छन् । युरो २०२० का लागि खेल्ने देशको समुह चरण पनि तय भएको छ । स्कटल्याण्ड २२ वर्ष पछि युरोकपका लागि छनोट भएको छ । उसले सर्वियालाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै युरोकपमा छनोट भएको हो ।

यी हुन ६ वटा समूहमा विभाजन गरिएका २४ टिमहरु :

समूह ‘ए’
इटाली, स्वीट्जरल्यान्ड, टर्की र वेल्स

समूह ‘बी’
बेल्जियम, डेनमार्क, फिनल्यान्ड र रसिया

समूह ‘सी’
अष्ट्रिया, नेदरल्यान्ड्स, नर्थ म्यासेडोनिया र युक्रेन

समूह ‘डी’
क्रोएसिया, चेक रिपब्लिक, इंल्याण्ड, स्कटल्याण्ड

समूह ‘इ’
पोल्यान्ड, स्लोभाकिया, स्पेन र स्वीडेन

समूह ‘एफ’
फ्रान्स, जर्मनी, हंगेरी र पोर्चुगल

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु