Information is intelligence
HomeSportsलिभरपुलका फरवार्ड मोहमद सलाहलाई कोरोना

लिभरपुलका फरवार्ड मोहमद सलाहलाई कोरोना

- Advertisement -spot_img

एजेन्सी । लिभरपुलका फरवार्ड मोहमद सलाहलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । इजिप्ट फुटबल एसोसियसनले शुक्रबार सलाहलाई कोरोनाको संक्रमण देखिएको जनाएको छ ।

कोरोना देखिएपनि उनलाई कुनैपनि लक्षण नभएको बताईएको छ । २८ वर्षीय सलाह राष्ट्रिय टिमका लागि इजिप्टमा रहेका छन् । इजिप्टले शनिबार अफ्रिका कप अफ नेसन्सको छनोटमा टोगोसँग खेल्दैछ ।

अब सलाहले घरेलु मैदानमा हुने उक्त खेल गुमाउने भएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु