Information is intelligence
HomeScience & Technologyफेसबुकमा म्यासेन्जर र इन्स्टाग्रामका लागि नयाँ फीचर

फेसबुकमा म्यासेन्जर र इन्स्टाग्रामका लागि नयाँ फीचर

- Advertisement -spot_img

सोसल मिडिया प्लेटफर्म फेसबुक आफ्ना म्यासेन्जर र इन्स्टाग्राम यूजर्सका लागि नयाँ फीचर लञ्च गर्दैछ ।

म्यासेन्जर प्रयोगकर्ताका लागि यो भन्दा पहिला रोल आउट गरिनेछ । यो फीचर इनेबल भएपछि तपाईले पढेका म्यासेज तपाई च्याट बाहिरि आएपछि स्वयं नै हट्नेछन् ।

यसमा ट्याक्सट, इमोजी, इमेजजे, भ्वाइस म्यासेज र स्टिकर सबै रीड गरेपछि आफैँ गायब हुनेछन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु