Information is intelligence
HomePoliticsप्रचण्डलाई इंगित गर्दै गोकुल बाँस्कोटाले भने : पार्टी एकताको सम्पूर्ण आधार नष्ट...

प्रचण्डलाई इंगित गर्दै गोकुल बाँस्कोटाले भने : पार्टी एकताको सम्पूर्ण आधार नष्ट गर्नुभयो

- Advertisement -spot_img

काठमाडौं :  नेकपा केन्द्रीय सदस्य एवं पूर्व-संचारमन्त्री गोकुल बाँस्कोटाले पार्टी अध्यक्ष प्रचण्डले पार्टी एकताको सम्पूर्ण आधार नष्ट गरेको आरोप लगाएका छन्। सचिवालय बैठकमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीप्रति संसदमा अविश्वासको प्रस्ताव ल्याउँदा प्रतिपक्षीले लगाउने जस्ता आरोप लगाएर एकताको आधार समाप्त पारेको  बास्कोटाको आरोप छ।

‘अविस्वास प्रस्ताव संसदमा पेश गर्दा प्रतिपक्षले लगाउने जस्ता अप्रमाणीत आरोपको पुलिन्दा हेर्दा अब पार्टीको एकता जीवन्त राख्ने राजनीतिक,सांगठनिक र मनोवैज्ञानिक आधार सम्पुर्ण रूपमै समाप्त पारेजस्तो देखियो।’ बाँस्कोटाले फेसबुकमा प्रचण्डलाई प्रश्न गर्नुभएको छ, ‘फिर्ता लिने वा गंभीर तनावको यात्रा रोज्ने? मर्जी आफ्नै त हो!’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु