Information is intelligence
HomeBusinessहेलो नेपालको टावरमा अज्ञात समूहद्वारा आगजनी

हेलो नेपालको टावरमा अज्ञात समूहद्वारा आगजनी

- Advertisement -spot_img

सुदूरपश्चिकबो डोटीमा रहेको  हेलो नेपालको टावरमा आगजनी भएको छ । डोटीको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौमा रहेको टावरमा आगजनी भएको डोटी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका  धुरालेक सामुदायिक वन भित्र रहेको निर्माणाधीन सो टावरमा गएराति अज्ञात समूहले आगजनी गरेको हो ।  आगजनीबाट टावरको सोलार पाता, जाली, चार्जगर्ने व्याट्री जलेको छ ।  आगजनी कसले गर्‍यो भन्ने खुलेको छैन् ।

कनेक्सन बक्स टावरभन्दा कम्तिमा पनि १० मिटर तल फालेको अवस्थामा भेटिएको छ । घटनाका बारेमा आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु