Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा १४७७ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा १४७७ जना कोरोना संक्रमित

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा १४७७ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालको जम्मा संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या २७९८ छ । हालसम्म डिस्चार्ज हुने जम्मा संख्या १ लाख ७३ हजार ४३० पुगेको मन्त्रालयले जनाएको छ ।

अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार १२५ रहेको छ ।

२४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ जना रहेको छ । नेपालमा हालसम्म कोरोनाबाट १२२१ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु