Information is intelligence
HomeSportsबंगलादेशमा रहेका राष्ट्रिय फुटबल टिमका खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ

बंगलादेशमा रहेका राष्ट्रिय फुटबल टिमका खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ

- Advertisement -spot_img

काठमाडौं । दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा रहेका राष्ट्रिय फुटबल टिमका खेलाडीको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

एन्फाले आइतबार सबै २५ खेलाडीसहित नेपाली टिमको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ । यस अघि पोजेटिभ देखिएको एक खेलाडीको नयाँ रिपोर्ट समेत नेगेटिभ आएको जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु