Information is intelligence
HomeSportsनेसन्स लिगमा बेल्जियम र इंग्ल्यान्डबीच प्रतिस्पर्धा

नेसन्स लिगमा बेल्जियम र इंग्ल्यान्डबीच प्रतिस्पर्धा

- Advertisement -spot_img

एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा आज बेल्जियम र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।

बेल्जियमले घरेलु मैदानमा इंग्ल्यान्डसँग खेल्नेछ । बेल्जियम र इंग्ल्यान्डबीचको खेल नेपाली समय अनुसरा राति १:३० बजे सुरु हुनेछ । लिग ‘ए’ समूह २ को बेल्जियम ४ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

इंग्ल्यान्ड ४ खेलमा ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यसै समूहको अर्को खेलमा डेनमार्कले आइसल्याण्डसँग खेल्नेछ । डेनमार्क ७ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । आइसल्याण्ड अंक विहीन रहेर पुछारमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु