Information is intelligence
HomeCulture & Religionआज भाइटीका, विभिन्न देशमा टिका लगाउने उत्तम समय यस्तो छ

आज भाइटीका, विभिन्न देशमा टिका लगाउने उत्तम समय यस्तो छ

- Advertisement -spot_img

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइँदै आएको नेपालीको दोस्रो ठूलो चाड यमपञ्चकको मुख्य दिन आज भाइटीका हो ।

यमपञ्चकको पाँचौं दिन आज घरघरमा भाइटीका लगाइँदै छ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायूको कामना गर्दै परम्परानुसार सप्तरङ्गी अथवा पञ्चरङ्गी टीका लगाइदिने गर्छन् ।

दिदीबहिनीले टीका लगाइदिएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर आफ्नो गक्ष अनुसार उपहार दिने प्रचलन छ ।

भाइटीका टीका आज दिनभर लगाउन कुनै बाधा नरहेको तर साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा भाइटीका टीकाको उत्तम साइत सार्वजनिक गरेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु