Information is intelligence
HomeSportsमास्चिरानोद्वारा सन्यास घोषणा

मास्चिरानोद्वारा सन्यास घोषणा

- Advertisement -spot_img

अर्जेन्टिनाका मिडफिल्डर जेभियर मास्चिरानोले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।

३६ वर्षीय मास्चिरानोले सोमबार फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् । मलाई अर्जेन्टिनाबाट करियर अन्त्य गर्ने अवसर दिएको म क्लबलाई धन्यवाद दिन चाहन्छु,’ मास्चिरानोले भनेका छन् ।

मास्चिरानोले अर्जेन्टिनाका लागि १ सय ४७ खेल खेलेका छन् । बार्सिलोनाबाट आठ वर्ष खेल्दा मास्चिरानोले २ पटक च्याम्पियन्स लिग र ५ ला लिगा उपाधि जितेका थिए । यस्तै पाँच कोपा डेल रे जितेका छन् । बार्सिलोनाका लागि उनले ३ सय ३४ खेल खेलेका थिए ।

मास्चिरानोले लिभरपुलबाट सन् २००७ देखि १० सम्म खेलेका थिए । त्यसअघि मास्चिरानोले वेस्ट ह्यामबाट एक सिजन खेलेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु