Information is intelligence
HomeSportsबंगलादेश र नेपाल भिड्दै, यसरी हेर्नुस लाईभ !

बंगलादेश र नेपाल भिड्दै, यसरी हेर्नुस लाईभ !

- Advertisement -spot_img

नेपाली राष्ट्रिय फुटबल टिमले आज मंगलबार  बंगलादेशसँग  दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ ।

नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार अपरान्ह ४:४५ बजे सुरु हुनेछ । शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २-० ले पराजित भएको थियो ।

कसरी हेर्ने लाईभ ?

खेल टी स्पोर्ट्सको युट्युब च्यानलबाट हेर्न सकिने छ ।

Click here for live  

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु