Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा २१ सयभन्दा बढीमा सङ्क्रमण पुष्टि,

पछिल्लो २४ घण्टामा २१ सयभन्दा बढीमा सङ्क्रमण पुष्टि,

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा २ हजार १०३ संक्रमित थपिएका छन् भने २ हजार ८५८ जना निको भएर फर्किएका छन् ।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २ लाख १५ हजार २० पुगेकाे छ । संक्रमितमध्ये १ लाख ८५ हजार ६३८ जना निकाे भइसकेका छन् ।

पछिल्लो २४ घन्टामा २८ सय ५८ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ८५ हजार ६ सय ३८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १२ सय ७६ पुगेकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु