Information is intelligence
HomeSportsइडेन हाजार्ड कोरोना मुक्त, शनिबार भिल्लासँग खेल्न सक्ने

इडेन हाजार्ड कोरोना मुक्त, शनिबार भिल्लासँग खेल्न सक्ने

- Advertisement -spot_img

एजेन्सी । रियल मड्रिडका अट्याकिङ मिडफिल्डर इडेन हाजार्ड कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका छन् । बिहीबार गरिएको परिक्षणमा हाजार्डको रिपोर्ट नेगेटिभ आएको हो ।

कोरोना मुक्त भएसँगै हाजार्ड रियलको अभ्यासमा फर्किएका छन् । हाजार्डलाई भिल्ला रियलविरुद्ध खेल्ने टिममा समेत रियलले समावेश गरेको छ ।

रियलले शनिबार भिल्लासँग उसैको मैदानमा खेल्नेछ ।

यस्तै रियलका अर्का खेलाडी इडर मिलिसाओ पनि कोरोना मुक्त भएका छन् । मिलिसाओ पनि रियलको अभ्यासमा फर्किएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु