Information is intelligence
HomeEntertainment & Artsस्मितासँग रमाउँदै राजेश हमाल (भिडियाे सहित)

स्मितासँग रमाउँदै राजेश हमाल (भिडियाे सहित)

- Advertisement -spot_img

नेपाली सिने जगतका महानायक राजेश हमालकाे गीति भिडियाे सार्वजनिक भएकाे छ ।

स्मिता दाहाल र राजनराज शिवाकोटीको स्वरमा रहेको ‘मालिंगो’ बोलको गीतमा राजेश हमाललाइ देख्न सकिन्छ । राजेशकाे जाेडीकाे रूपमा गायिका स्मिता दाहाललाइ देख्न पाइन्छ ।

गीतमा सुनिता नेपाल सुवेदीको शब्द र राजनराज सिवाकोटीको संगीत रहेको छ।

सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको भिडियोलाई सरोज ओलीले निर्देशन गरेका छन्। नवराज उप्रेतीले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।

गीत गज्जब टिभि नामक युट्युब च्यानलमा सार्वजनिक भएकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु