Information is intelligence
HomeNewsपुर्जा बनाइदिने भन्दै तीन लाख घुस लिने कार्यालय सहयोगी रंगेहात पक्राउ

पुर्जा बनाइदिने भन्दै तीन लाख घुस लिने कार्यालय सहयोगी रंगेहात पक्राउ

- Advertisement -spot_img

काठमाडौँ । सुकुम्वासीलाई जग्गा पुर्जा बनाइदिने भन्दै घुस लिने दाङको मालपोत कार्यालयका कार्यालय सहयोगी (अस्थायी करार) रंगेहात पक्राउ परेका छन् ।

शुक्रवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मीनराज गैरेलाई तीन लाख २० हजार घुससहित पक्राउ गरेको हो ।

अख्तियारको टोलीले तुलसीपुर उपमहानगरपालिका वडा न ६ मा रहेको मालपोत कार्यालयबाट पक्राउ गरेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु