Information is intelligence
HomeHealthतातोपानी सेवनका निकै महत्तोपूर्ण फाईदा, यस्ता रोगबाट बचाउँछ

तातोपानी सेवनका निकै महत्तोपूर्ण फाईदा, यस्ता रोगबाट बचाउँछ

- Advertisement -spot_img

एजेन्सी | थुप्रै रोग लाग्नबाट बचाउने तातोपानीको सेवन दैनिक रुपमा गर्न सकिन्छ । तातोपानी शरीरका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवन गर्मी मौसम र जाडो मौमस दुवैमा गर्न सकिन्छ ।

यो पनि: काँचो प्याजका खास ५ फाइदा

चिसो, रुघाखोकी
जाडो मौसममा चिसो लाग्नबाट बच्न र रुघाखोकीबाट बच्नका लागि तातोपानीको सेवन गर्नुपर्छ । तातोपानीको सेवले घाँटीमा हुने विभिन्न संक्रमणबाट पनि बच्न सकिन्छ ।

तौल कम गर्न
तौल बढिरहेको छ र त्यसलाई सन्तुलनमा राख्न तातोपानीको सेवन गर्न सकिन्छ । तातोपानीमा कागती र महको रस मिसाएर सेवन गर्ने गर्नाले तौल सन्तुलन हुन्छ । बिहान हरेक दिन एक गिलास तातोपानी पिउने गर्दा तौल कम हुन्छ ।

छाला
हरेक दिन तातोपानी पिउँदा छालामा निखार ल्याउँछ । छालामा चमक बढाउन र छाला सुन्दर देखाउनका लागि दैनिक तातोपानीको सेवन गर्नुपर्छ ।

कपाल
जसको कपाल झर्ने समस्या छ त्यस्ता व्यक्तिले तातोपानीको सेवन गर्नुपर्छ । दैनिक रुपमा तातोपानी पिउँदा कपाल मजबुत हुने र झर्न कम हुन्छ ।

पाचन प्रक्रिया
हरेक दिन बिहान तातोपानी पिउने गर्दा पाचन पक्रिया बलियो हुन्छ । जसले गर्दा कब्जियतको समस्या हुँदैन । खाना खाएको ३० मिनेछपछि तातोपानी पिउँदा खाना राम्रोसँग पच्ने र पेट पनि स्वस्थ रहन्छ ।

मांसपेशीको दुखाई
तातोपानीको दैनिक सेवनले मांसपेशीको दुखाई कम हुन्छ । जाडो मौसममा शरीर दुख्ने समस्या हुन्छ भने यसको लागि दैनिक तातोपानी पिउने गर्नुपर्छ ।

यो पनि: वर्ल्ड निमोनिया डे: लक्षण, कारण,कसलाई बढी खतरा र कसरी बच्ने जानिराखौँ

यो पनि: चिसो मौसम सुरु हुँदै गर्दा भाइरस झनै फैलिने, बच्न दिनहुँ सफा गर्नुपर्ने ३ चीज

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु