Information is intelligence
HomePoliticsमन्त्रिपरिषद्को आकस्मिक बैठक

मन्त्रिपरिषद्को आकस्मिक बैठक

- Advertisement -spot_img

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।

बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने भए पनि आज बैठक बसेको हो।बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहे पनि आजको बैठकका एजेन्डाबारे केही जानकारी दिइएको छैन ।

यो पनि पढ्नुस: प्रवक्ता श्रेष्ठलाई सूर्य थापाको प्रश्न- शंकर पोखरेलको गाडीमा ढुङ्गा हान्दा निदानुभएको थियो ?

यो पनि पढ्नुस: प्रधानमन्त्री ओली र सभापति देउवाबीच तीन घन्टा भेटवार्ता : यस्ता विषयमा गरियो छलफल

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु