Information is intelligence
HomeEconomy१५ अर्बको ट्रेजरी बिल बिक्री गर्दै नेपाल राष्ट्र बैंक

१५ अर्बको ट्रेजरी बिल बिक्री गर्दै नेपाल राष्ट्र बैंक

- Advertisement -spot_img

काठमाडौं | नेपाल राष्ट्र बैंकले सोमबार १४ अर्ब ८१ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले सबै ट्रेजरी बिल नवीकरणका लागि बोलपत्र आह्वान गरेको छ ।

त्यसमा कूल दुई अर्ब २३ करोड ३२ लाख ९१ दिने अवधिको हो । यस्तै १२ अर्ब ४७ करोड कूल १८२ दिनका लागि र  ११ करोड भने कूल ३६४ दिनका लागि बिक्री गर्न लागिएको छ ।

यो पनि: पूर्वअर्थमन्त्री खतिवडा हुँदा विवादित भएका निर्णयहरु उल्टाउँदै अर्थमन्त्री पौडेल

यो पनि: २०१७ पछी पहिलो पटक १८,००० डलर भन्दा माथि पुग्यो बिटकोइन

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु