Information is intelligence
HomeEconomyमेराे शेयरकाे समस्या केही दिनमा समाधान हुने

मेराे शेयरकाे समस्या केही दिनमा समाधान हुने

- Advertisement -spot_img

मेराे शेयरकाे पाेर्टफाेलियाे सेक्सनमा देखिएकाे समस्या केही दिनमा समाधान हुने सिडिएससिले जनाएकाे छ ।

विगत केही दिनदेखि एप्लिकेशन तथा वेभसाइट दुवैमा पाेर्टफाेलियाे सेक्सनमा समस्या देखिएकाे थियाे । जसबाट प्रयाेगकर्ताहरू चिन्तामा देखिएका छन् ।

सिडिएससिले मेराे शेयरमा देखिएकाे समस्या समाधानका लागि काम सुरू भइसकेकाे र केही दिनमा याे समस्या समाधान हुने जानकारी गराएकाे छ ।

मेराे शेयरमा बारम्बार समस्या देखिने गरेपनि दीर्घकालीन समाधान गर्न नसकेकाे भन्दै प्रयाेगकर्ताहरू सिडिएससिसँग रूष्ट बनेका छन् ।

खासगरी प्राथमिक शेयर भर्ने समयमा सिस्टममा ओभरलाेड भइ सिस्टम नै डाउन हुने गरेकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु