Information is intelligence
HomeNews२४ घण्टामा १९ सय ८० जनामा संक्रमण उपत्यकामा १ हजार ७

२४ घण्टामा १९ सय ८० जनामा संक्रमण उपत्यकामा १ हजार ७

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा १९ सय ८० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। १८ हजार ८८४ कोरोनाका सक्रिय संक्रमित छन्।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ७ जना संक्रमित देखिएको छ। मन्त्रालयका अनुसार काठमाडौंमा ८६६७, भक्तपुरमा ६२८ र ललितपुरमा १४९८ जना सक्रिय संक्रमित छन्।

सोमबार ३ हजार ४३  जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ।

सोमबार मात्रै १६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। नेपालमा कोरोनाबाट १३ सय ३७ जनाको मृत्यु भएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु