Information is intelligence
HomeEntertainment & Artsरश्मिका भारतकी नेशनल क्रस

रश्मिका भारतकी नेशनल क्रस

- Advertisement -spot_img

कन्नड सिनेमाकी लोकप्रिय अभिनेत्री रश्मिका मन्दानालाई गूगलले ‘नेशनल क्रस अफ इन्डिया २०२० फिमेल’ घोषणा गरेको छ । यस खबरले उनका फ्यानहरु रोमाञ्चित भएका छन् ।

घोषणापछि उनले सामाजिक सञ्जालमा लेखिन्, ‘मेरा फ्यानहरु साँच्चै नै लेजेन्डरी हुनुहुन्छ । उनीहरु यति प्रिय छन्, मेरो मुटु उनीहरु सबैको साथमा छ ।’ २४ वर्षीया अभिनेत्री रश्मिका दक्षिण भारत र उत्तर भारतमा निकै लोकप्रिय छिन् ।

रश्मिकाले कन्नड, तमिल र तेलुगु फिल्ममा पनि काम गरेकी छिन् भने उनले २०१६ मा क्रिक पार्टी फिल्मबाट कन्नड सिनेमामा डेब्यू गरेकी थिइन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु