Information is intelligence
HomeNewsसपना रोकामगर विश्वका सय प्रेरणादायक महिलाको सूचीमा

सपना रोकामगर विश्वका सय प्रेरणादायक महिलाको सूचीमा

- Advertisement -spot_img

विश्वका १०० प्रेरणादायक र प्रभावशाली महिलाहरूको सूचीमा नेपालकी किशोरी सपना राेकामगर परेकी छिन् । हरेक वर्ष बिबिसीले छनाेट गरि सार्वजनिक गर्ने याे सूचीमा सपना सन् २०२० कि प्रेरणादायी र प्रभावशाली महिलाहरूकाे सूचीमा समावेश भएकी हुन् ।

म्याग्दीको मंगला गाउँकी १८ वर्षीयापनाको संस्थाले बेवारिसे शवहरूलाई धार्मिक विधि पूरा गर्दै दाहसंस्कार गर्ने गरेको छ। पशुपति आर्यघाटमा उनीहरुले यो काम गर्दै आएका छन् ।

सूचीमा​ फिनल्याण्डमा महिलामात्रै सम्मिलित गठबन्धन सरकारको नेतृत्व गर्ने सन्ना मारिनदेखि चलचित्रकी नायिका मिसेल योहोसम्म सूचीकृत भएका छन्‌।

अग्रगामी परिवर्तनका लागि फरक काम गर्दै आएका प्रभावशाली महिलाहरूलाई वर्षेनी बीबीसीले यो सूचीमा समावेश गर्ने गर्छ। ​

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु