Information is intelligence
HomeSportsमेस्सीले च्याम्पियन्स लिग नखेल्ने

मेस्सीले च्याम्पियन्स लिग नखेल्ने

- Advertisement -spot_img

एजेन्सी– बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार हुने डिनामो किएभविरुद्धको खेलमा विश्राम लिने भएका छन् ।

प्रशिक्षक रोनाल्ड कोम्यानले च्याम्पियन्स लिगमा खासै दबाब नभएका कारण मेस्सीलाई विश्राम दिने बताएका हुन् ।

‘ हामीसँग चोटका कारण केही मुख्य खेलाडी बाहिर छन् । किएभविरुद्ध मेस्सी र डे जोङलाई विश्राम दिने निर्णय गरेका छौँ,’ कोम्यानले भने ।

टोली : मार्क आन्देर टेर स्टेगन, सर्जिनो डेस्ट, कार्लोस अलेना, एन्टोइन ग्रिजमन, मिरालेम प्यानिच, मार्टिन ब्रेथवेट, ओस्मान डेम्बेले, रिकी पुज, नेटो, फिलिपे कोउटिन्हो, क्लेमेन्ट लेङलेट, पेड्री, त्रिनकाओ, जोर्डी अल्बा, मथिअस पारेरा, जुनिअर फिर्पो, इनाकी पेना, ओस्कार मिन्गुएजा, कोनराड डे ला फुएन्ते

यो पनि :

च्याम्पियन्स लिग अन्तर्गत आठ खेल हुँदै (खेल तालिका)

बार्सिलोनाको असफलता बोक्दा-बोक्दा वाक्क भइसकेँ : मेस्सी

‘मेस्सीसंग खेल्नु सपना हो-म त्यही सपनामा बाँचिरहेको छु ।’ : फाती

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु