Information is intelligence
HomeNewsआज पनि घट्यो सुनको मूल्य

आज पनि घट्यो सुनको मूल्य

- Advertisement -spot_img

काठमाडौं – मंगलबार एकैदिन तोलामा १८ सय रुपैयाँ घटेको सुनको मूल्य आज पनि घटेको छ ।

आज (बुधबार) तोलामा एक हजार रुपैयाँले सुनको मुल्य घटेसँगै ९१ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज बुधबार चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको ११ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।

कोरोना भाइरस ‘कोभिड – १९’ विरुद्धको खोप बनिरहेको खबर सार्वजनिक भएपछि सुनको मूल्य घटेको महासंघले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु