Information is intelligence
HomeShare Bazarनेप्से : खरिदबिक्रीमा रौनक, ताेडियाे अहिलेसम्मकाे रेकर्ड

नेप्से : खरिदबिक्रीमा रौनक, ताेडियाे अहिलेसम्मकाे रेकर्ड

- Advertisement -spot_img

काठमाण्डाै –शेयर बजार परिसूचक नेप्से कीर्तिमानी अंकमा पुगेको छ ।

नेप्सले बिहीबार झण्डै २ वर्ष अघिको १८ सय ८१ विन्दु पार गरेको छ । यो समाचार तयार पार्दासम्म नेप्से १९ सय २५ विन्दुमा पुगेको छ । व्यापार र सामुहिक लगानी कोषबाहेक अरु सबै समूहको शेयर उकालो लागिरहेको छ ।

यो पनि: शेयर बजारमा गर्नै नहुने १० गल्तीहरू

बुधबार नेप्से कीर्तिमानी अंकबाट जम्मा ७ अंक मात्रै पछाडि रहेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु