Information is intelligence
HomeNewsप्रहरी प्रवक्ताको जिम्मेवारी कुवँरलाई

प्रहरी प्रवक्ताको जिम्मेवारी कुवँरलाई

- Advertisement -spot_img

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुवँरले पाएका छन् । प्रहरी प्रधान कार्यालयले कुवँरलाई प्रवक्ता तोकिएको जानकारी गराएको हो ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक कुवँरलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरीले जनाएको छ ।

उनलाई ९८५१२९२१११ र spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु