Information is intelligence
HomeEducationपरीक्षा रद्द हुने कुरा हल्लामात्रैः राष्ट्रिय परीक्षा बाेर्ड

परीक्षा रद्द हुने कुरा हल्लामात्रैः राष्ट्रिय परीक्षा बाेर्ड

- Advertisement -spot_img

राष्ट्रिय परीक्षा बाेर्ड , परीक्षा नियन्त्रण कार्यालय सानाेठिमी भक्तपुरले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा आएका गलत हल्लाकाे पछि नलाग्न आग्रह गरेकाे छ ।

आज मिति २००७७ साल मंसिर ११ गते भएकाे फिजिक्स विषयकाे परीक्षा रद्द गरी मंसिर १७ गते पुनः परीक्षा गर्ने कुरा हल्लामात्र भएकाे र त्यस्ताे हल्लामा परीक्षा बाेर्डकाे ध्यानाकर्षण भएकाे जानकारी गराएकाे छ ।

बाेर्डकाे आधिकारिर वेवसाइट बाहेकका अन्य सूचनामाध्यमहरूकाे पछि नलाग्न सूचित गर्दै राष्ट्रिय परीक्षा बाेर्डले विज्ञप्ति जारी गरेकाे हाे ।

कक्षा १२ को परीक्षा : मोबाइल हेर्दै चिट चोरेको भिडियो भाइरल, फौजदारी अभियोग लाग्न सक्छ(भिडियो)
एक परिक्षार्थीको परीक्षा दिँदै गरेको एक टिकटोक भिडियो मंगलवार सोशल मिडियामाभाइरल भएको छ । अहिले जारी १२ को बोर्डको परीक्षा दिँदै गरेको भिडियो १५ सेकेन्डलामो छ र जसमा विद्यार्थीहरू स्मार्टफोनबाट नक्कल गर्दै गरेको देख्न सकिन्छ।परीक्षा हलमा निरीक्षक भने देखिँदैनन् । भिडियो खिच्ने विद्यार्थीले भनिरह…
- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु