Information is intelligence
HomeHealthलक्षण देखिएका शरणार्थीहरुलाई पनि निःशुल्क कोरोना परीक्षण र उपचार

लक्षण देखिएका शरणार्थीहरुलाई पनि निःशुल्क कोरोना परीक्षण र उपचार

- Advertisement -spot_img

११ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा रहेका शरणार्थीहरुलाई पनि नेपाली नागरिक सरह कोभिड–१९ को परीक्षण तथा उपचार गर्न निर्देशन दिएको छ ।

कोभिड–१९ को लक्षण देखिएकाहरुलाई सरकारी प्रयोगशालामा निःशुल्क परीक्षण र सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय छ । विभिन्न देशमा आएर नेपालमा शरणार्थी भई बसेकाहरुलाई शरणार्थी परिचय पत्रका आधारमा कोभिड-१९ को परीक्षण तथा उपचार गनै मन्त्रालयले भनेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु