Information is intelligence
HomeInternationalअमेरिकामा एकै दिन १३ सय बढीको मृत्यु

अमेरिकामा एकै दिन १३ सय बढीको मृत्यु

- Advertisement -spot_img

एजेन्सी | कोरोना महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण हालसम्म १४ लाख ४९ हजार ११४ जनाको मृत्यु भएको छ भने ६करोड १९ लाख ८८ हजार ५४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४ करोड २७ लाख ८८ हजार ६४८ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा १ लाख ५ हजार २४८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा हालसम्म १ करोड ३४ लाख ५४ हजार २५४ जनालाई संक्रमण भएको छ भने २ लाख ७१ हजार २६जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै ७९ लाख ४५ हजार ५८२ जना संक्रमण मुक्त भएका छन् भने ५२ लाख ३७ हजार ६४६जना उपचाररत छन् ।

त्यस्तै २४ हजार ४६४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको टेक्सासमा १२ लाख ३५ हजार ८३८ जनालाई संक्रमण भएको छ भने २१ हजार ८३४ जनाको मृत्यु भएको छ । त्यस्तै क्यालिफोर्नियामा ११ लाख ९० हजार ६६५ जनालाई संक्रमण भएको छ भने १९ हजार ९९ जनाको मृत्यु भएको छ ।

त्यस्तै फ्लोरिडामा ९ लाख ७९ हजार २० जनालाई संक्रमण भएको छ भने १८ हजार ३६३ जनाको मृत्यु भएको छ । अमेरिकामा शुक्रवार मात्रै १ लाख ६४ हजार १२ जनालाई संक्रमण भएको छ भने १ हजार ३६४ जनाको मृत्यु भएको छ ।कोरोना महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण हालसम्म १४ लाख ४९ हजार ११४ जनाको मृत्यु भएको छ भने ६करोड १९ लाख ८८ हजार ५४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४ करोड २७ लाख ८८ हजार ६४८ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा १ लाख ५ हजार २४८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा हालसम्म १ करोड ३४ लाख ५४ हजार २५४ जनालाई संक्रमण भएको छ भने २ लाख ७१ हजार २६जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै ७९ लाख ४५ हजार ५८२ जना संक्रमण मुक्त भएका छन् भने ५२ लाख ३७ हजार ६४६जना उपचाररत छन् ।

त्यस्तै २४ हजार ४६४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको टेक्सासमा १२ लाख ३५ हजार ८३८ जनालाई संक्रमण भएको छ भने २१ हजार ८३४ जनाको मृत्यु भएको छ । त्यस्तै क्यालिफोर्नियामा ११ लाख ९० हजार ६६५ जनालाई संक्रमण भएको छ भने १९ हजार ९९ जनाको मृत्यु भएको छ ।

त्यस्तै फ्लोरिडामा ९ लाख ७९ हजार २० जनालाई संक्रमण भएको छ भने १८ हजार ३६३ जनाको मृत्यु भएको छ । अमेरिकामा शुक्रवार मात्रै १ लाख ६४ हजार १२ जनालाई संक्रमण भएको छ भने १ हजार ३६४ जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्: भारतमा १० करोड डोज स्पुतनिक खोप उत्पादन गर्ने रुसको घोषणा

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु