Information is intelligence
HomeNews"जेसिसको उमेदवारी सम्पन्न,आज चुनाव हुदै"

“जेसिसको उमेदवारी सम्पन्न,आज चुनाव हुदै”

- Advertisement -spot_img

सुजन तिमल्सिना,काठमाडौं । काठमाडौं जेसीजको उमेद्बारी दर्ता सम्पन्न भएको छ ।

काठमाडौं जेसीजको एक ब्यक्ति एक पद एक बर्षको नीतिलाई निरन्तरता दिदै २०२१ का लागि उमेद्बारी घोषण तथा उमेद्बार तालिम कार्यक्रम शुक्रबार सम्पन्न भएको हो।

२०२१ का लागि अध्यक्ष पदमा २ जनाको उमेद्बारी परेको छ । साथै, EVP, कार्यकारीणी उपाध्यक्षको २ पदका लागि ६ जनाको उमेद्बारी परेको छ । त्यसैगरी, ४ जना VP का लागि ६ जनाको उमेद्बारी परेको छ ।

२०२१ काठमाडौं जेसीजको चुनाव आज शनिबार (मंसिर १३ गते ) स्टार फुडल्यान्ड कुलेश्वर काठमाडौंमा हुने र २०२१ का लागि कार्यकारी उपाध्यक्ष पदका उम्मेदवार  श्यामकुमार घिमिरेले जानकारी दिएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु