Information is intelligence
HomePoliticsनेकपा सचिवालय बैठक शुरू, ओलीले लिखित जवाफ दिने

नेकपा सचिवालय बैठक शुरू, ओलीले लिखित जवाफ दिने

- Advertisement -spot_img

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। शनिवार १ बजेका लागि तय बैठक बालुवाटारमा सुरु भएको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।

‘पार्टी सचिवालय बैठक शुरू भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले लिखित जवाफ प्रस्तुत गर्ने निर्धारित कार्यसूची रहेको छ,’ थापाले भने।

आजको बैठकमा कातिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्तावको अर्का अध्यक्ष केपी ओलीले जवाफ दिँदै छन्। मंसिर ३ को सचिवालय बैठकले ओलीलाई जवाफका लागि १० दिनको समय दिएको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु