Information is intelligence
HomeShare Bazarइदी मार्दीको रिजल्ट कसरी हेर्ने ?

इदी मार्दीको रिजल्ट कसरी हेर्ने ?

- Advertisement -spot_img

युनाइटेड इदीमार्दीकाे आइपिओ रिजल्ट भर्खरै सार्वजनिक भएकाे छ । आइपिओकाे रिजल्ट विभिन्न माध्यममा भने आउन केही समय लाग्नेछ ।

हामीले सर्वसाधारणहरूकाे सहजताका लागि आइपिओकाे रिजल्ट हेर्नमिल्ने केहि अनलाइन पाेर्टलहरू सजेस्ट गरेका छाैँ।

मेराे शेयरमा हेर्ने गर्ने तरिका

कृपया तल दिएको साधन लिन्कमा जानुहोला:

  • लग इन गर्नुहाेस्।
  • आस्वामा क्लिक गर्नुहाेस् ।
  • एप्लिकेशन रिपाेर्टमा क्लिक गर्नुहाेस्
  • युनाइटेड इदी मार्दी सेलेक्ट गर्नुहाेस्

– अलाेटेड कित्तामा हेर्नुहाेस्

 अन्य साधनहरु

केही प्रतिकृया भए कृपया कमेन्ट गर्नु होला!

रिजल्ट प्रकाशित भएपछि तपाइँहरूले हाम्राे वेभसाइटमा पनि हेर्न सक्नुहुनेछ । धन्यवाद

अन्य उपयोगी सामाग्री

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु