Information is intelligence
HomePoliticsपुसको पहिलो साता परराष्ट्रमन्त्री ज्ञवालीले भारत भ्रमण गर्ने

पुसको पहिलो साता परराष्ट्रमन्त्री ज्ञवालीले भारत भ्रमण गर्ने

- Advertisement -spot_img

काठमाडौं । पुसको पहिलो साता परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारत भ्रमण गर्ने तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञवालीलाई आफ्नो दूतका रुपमा सो भ्रमणमा पठाउन लागेका हुन् ।

भ्रमणको मूख्य उद्देश्य नेपाल–भारतबीचको विद्यमान विवादलाई संवादमार्फत् सहमतिमा ल्याउने हुनेछ । ज्ञवालीले भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, विदेश मामिला मन्त्री लगायतका उच्च तहका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भारतका विदेश मामिला मन्त्री एस जयशंकरले भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलामार्फत् मन्त्री ज्ञवालीलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाएका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु