Information is intelligence
HomePoliticsलिङ्देनले यस्तो जवाफ फर्काएपछी, "राजावादी, राष्ट्रवादी हैनन्" भन्ने बाबुराम चुपचाप

लिङ्देनले यस्तो जवाफ फर्काएपछी, “राजावादी, राष्ट्रवादी हैनन्” भन्ने बाबुराम चुपचाप

- Advertisement -spot_img

पछिल्लो समय देशभर राजतन्त्रको पक्षमा भइरहेको प्रदर्शनतर्फ संकेत गर्दै जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्षसमेत रहेका भट्टराई अरू जेसुकै दावी गरे पनि आफुलाई ‘राष्ट्रवादी’ हौँ भनेर दावी नगर्न पूर्व राजा र राजावादीहरूलाई चेतावनी दिएका थिए।

यसैको प्रतिकृयामा राजेन्द्र लिङ्देनले “गणतन्त्रवादी सबै गैरराष्ट्रवादी छन् त भन्दिन तर विदेशीभूमिमा गएर विदेशीकै निर्देशन लिएर नेपालमा आन्दोलन र राजनीति गर्नेहरू भन्दा गौरवकासाथ भन्छु …राजा र राजावादीहरू हजार गुणा राष्ट्रवादी छन्।” भन्दै जवाफ दिएका हुन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु