Information is intelligence
HomeSportsलेस्टरको अपत्यारिलो हार

लेस्टरको अपत्यारिलो हार

- Advertisement -spot_img

इंग्लिस प्रिमियर लिग अन्तर्गत गए राती भएको खेलमा लेस्टर सिटिले घरेलु मैदानमा फुलहमसंग २-१ गोलले हार बेहोर्नु परेको छ ।

फुलहमका लागि खेलको ३० औं मिनेटमा पहिलो गोल लुकमेनले  गर्दै घरेलु टोलि लेस्टर सिटिलाइ दबाब दिएको थियो भने खेलको ३८ औं मिनेटमा इभान काभालेरोले  पेनाल्टी गोल गर्दै आग्रता दोब्बर बनाएको थियो जुन गोलले गर्दा फुलहमले लेस्टर माथि जित हातपार्न सफल भयो ।

लेस्टरका लागि भने खेलको ८६ औं मिनेटमा भार्डीको पासमा बर्नेंसले गोल गरे जुनगोलले लेस्टरलाईजित दिन भने सकेन।

हारसंगै लेस्टर १० खेलमा १८ अंक सहित तालिकाको चौथों स्थानमा छ भने फुलहम १० खेलमा ७ अंक सहित १७ औं स्थानमा उक्लिएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु