Information is intelligence
HomeNewsसुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो

- Advertisement -spot_img

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको भाउ बढेको जानकारी दिएको छ।

महासंघले दिएको जानकारीअनुसार आज मंगलबार छापावाल सुनको भाउ प्रतितोला ५०० रूपैयाँले बढेको हाे।

साेमबार प्रतितोला ९० हजार रूपैयाँले कारोबार भएको छापावाल सुनको भाउ आज ९० हजार ५०० रूपैयाँ तोकिएको छ।

यसैगरी तेजाबी सुनको भाउ तोलामा ९० हजार ५० रूपैयाँ तोकिएको छ।

सुनको मूल्यसँगै प्रतितोला ३५ रूपैयाँ उकालो लागेको चाँदी एक हजार १५५ रूपैयाँ कायम भएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु