Information is intelligence
HomeEntertainment & Artsअक्षयको 'बच्चन पाण्डे'मा यी हिरोइनले खेल्ने पक्का

अक्षयको ‘बच्चन पाण्डे’मा यी हिरोइनले खेल्ने पक्का

- Advertisement -spot_img

एजन्सी । बलिउड सुपरस्टार अक्षय कुमारको प्रतिक्षित फिल्म ‘बच्चन पाण्डे’मा ज्याकलिन फर्नान्डेज पनि मूख्य भूमिकामा रहने भएकी छन् ।फिल्मको पात्रहरु अब पूरा भएका छन् ।

फिल्ममा अक्षय र ज्याकलिनका अलावा अर्षद वारसी र कृती सेनन प्रमुख भूमिकामा रहनेछन् । फिल्मको सुटिंग आगामी वर्षको जनवरी ६ देखि थालिनेछ ।फिल्मलाई फरहाद साम्जीले निर्देशन गर्नेछन् भने फिल्ममा साजीद नाडियाडवालाको लगानी रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु