Information is intelligence
HomeNewsथप १ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

थप १ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार थपिएका संक्रमितसँगै कूल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ७३ संक्रमित निको भएका छन् । हालसम्मका संक्रमितमध्ये २ लाख १६ हजार ५९४ जना निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाले थप २१ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या १ हजार ५२९ पुगेको जनाइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु