Information is intelligence
HomeNews३४ उद्योगलाई कानुनी कारबाही गरिने

३४ उद्योगलाई कानुनी कारबाही गरिने

- Advertisement -spot_img

अखाद्य वस्तु उत्पादन गर्ने ३४ उद्योगलाई  कानुनी कारबाही गरिने भएको छ ।

पिउने पानीसम्बन्धी १५, खाद्यान्न तथा दलहन आठ, दूध तथा दुग्ध पदार्थ छ, तेल तथा घिउ तीन र अन्य तीन गरी ३४ उद्योगलाई खाद्य ऐन–२०२३ अनुसार कानूनी कारवाही गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

नमुनाको विश्लेषण परीक्षण प्रतिवेदनअनुसार ७० नमुना मापदण्डानुसार नभेटिएका उद्योग सञ्चालकलाई निरीक्षणमा राखिएको छ ।

यो पनि : काठमाण्डौमा भिडभाडजन्य क्रियाकलाप गरे कारबाही हुने

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु