Information is intelligence
HomeEntertainment & Artsप्रकाश सपुतकाे 'फुटेको चुरा' लोकप्रिय बन्दै (भिडीयो सहित )

प्रकाश सपुतकाे ‘फुटेको चुरा’ लोकप्रिय बन्दै (भिडीयो सहित )

- Advertisement -spot_img

प्रकाश सपुतकाे नयाँ गीत ‘फुटेको चुरा’ युट्युबमा सार्वजनिक भएकाे छ । युट्युबमा दर्शकहरूमाझ लाेकप्रिय बन्दै गएकाे याे भिडियाेमा हालसम्म ३ लाखभन्दा बढी भ्युज आइसकेकाे छ भने ट्रेण्डिङमा पनि आइसकेकाे छ ।

साेमबार सार्वजनिक भएकाे भिडियाेमा प्रकास सपुत , नम्रता श्रेष्ठ ,कविता नेपाली , अनिता चलाउने  र निरज पन्थीले अभिनय गरेका छन् भने गीतमा प्रकाश सपुत र अनिता चलाउनेकाे स्वर रहेकाे छ ।

गीतमा संगीत र शब्द रचना प्रकाश सपुत स्वयमले गरेका छन् । युट्युबमा प्रकाशकाे आफ्नै च्यानलबाट सार्वजनिक गरिएकाे भिडिओमा कोरियोग्राफरको भुमिका भने गम्भीर विष्टले गरेका छन्।

भिडियाेकाे निर्देशन भने स्वयम् प्रकाश सपुतले नै गरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु