Information is intelligence
HomePoliticsपौडेलको नियन्त्रणमा: ‍भट्टराईको विरोध,'राजावादीहरूलाई छुट गणतन्त्रवादीलाई निषेधाज्ञा र गिरफ्तारी?’

पौडेलको नियन्त्रणमा: ‍भट्टराईको विरोध,’राजावादीहरूलाई छुट गणतन्त्रवादीलाई निषेधाज्ञा र गिरफ्तारी?’

- Advertisement -spot_img

काठमाडौं | नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएकोमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले विरोध गरेका छन्।

पौडेल गिरफ्तारीपछि बाबुरामले ट्वीटरमार्फत राजावादीहरूलाई छुट दिने र गणतन्त्रवादीलाई निषेधाज्ञा र गिरफ्तार गर्ने ओली सरकारको चाला के हो भनी प्रश्न गरेका छन्।

यो पनि:

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ(भिडियो सहित)

राजावादी’ को प्रदर्शन रोक्न निर्देशन, अटेर भए बल प्रयोग गर्ने चेतावनी

लिङ्देनले यस्तो जवाफ फर्काएपछी, “राजावादी, राष्ट्रवादी हैनन्” भन्ने बाबुराम चुपचाप

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु