Information is intelligence
HomeSportsबार्सिलोनाको च्याम्पियन्स लिगमा सतप्रतिशत जित

बार्सिलोनाको च्याम्पियन्स लिगमा सतप्रतिशत जित

- Advertisement -spot_img

बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा सतप्रतिशत जितको नतिजालाई कायम राखेको छ ।

बुधबार भएको समूह एचको खेलमा बार्सिलोनाले हंगेरीको एफटीसीलाई ३–० गोल अन्तरले पराजित गरेको छ । बार्सिलोनाको जितमा एन्टोनी ग्रिजम्यान, ब्रेथवेट र डेम्बेलेले एक एक गोल गरे ।

बार्सिलोना यसअघिनै प्रतियोगिताको नकआउट चरणमा पुगिसकेको छ ।

बार्सिलोना १५ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । हंगेरीको क्लबको मात्र एक अंक छ ।

यो पनि:

युभेन्ट्सको जित, रोनाल्डोको ७ सय ५० गोल पुरा

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु