Information is intelligence
HomeHealthबेलायतले भ्याक्सिनमा हतार गर्‍यो : डा फाउची

बेलायतले भ्याक्सिनमा हतार गर्‍यो : डा फाउची

- Advertisement -spot_img

एजेन्सी | अमेरिकी प्रमुख संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउचीले बेलायतले हतारमा कोरोना भ्याक्सिनको अनुमति दिएको टिप्पणी गरेका छन् । उनले बेलायतले अमेरिका झैं कठोर प्रक्रिया नअप्नाएको बताए।

बुधवार बेलायतले कोरोना भ्याक्सिन सर्वसाधारणलाई लगाउन अनुमति दिएको थियो। भ्याक्सिनलाई अनुमति दिने बेलायत पहिलो देश भएको छ।

फाईजर कम्पनीले बनाएको भ्याक्सिन लगाउन अनुमति दिईएको थियो । फक्स न्युजसग कुरा गर्दै फाउचीले बेलायतले यसलाई पूर्ण सावधानीको रुपमा नलिएको आरोप लगाए।

बेलायतले भने आफ्नो प्रक्रियाको बचाउ गरेको छ। उसले सबै प्रक्रिया पुरा गरेकाले भ्याक्सिन सुरक्षित रहेको दावी गर्दै आएको छ।

यो पनि पढ्नुहोस्:

अर्को हप्तादेखि नै कोरोनाको भ्याक्सिन लगाउन सुरु गरिने

कोभिड–१९ भ्याक्सिनको आशामा विश्व शेयर बजारमा उछाल

उत्तर कोरियाली नेता किमले चिनियाँ खोप लगाएको अमेरिकी विज्ञको दाबी

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु