Information is intelligence
HomeSportsनेसन्स लिगको सेमिफाइनल 'ड्र' सार्वजनिक

नेसन्स लिगको सेमिफाइनल ‘ड्र’ सार्वजनिक

- Advertisement -spot_img

एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलको सेमिफाइनल ‘ड्र’ सार्वजनिक भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले बिहीबार सेमिफाइनल ‘ड्र’ सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको ‘ड्र’ अनुसार पहिलो सेमिफाइनलमा इटाली र स्पेन भिड्ने छन् । पहिलो सेमिफाइनल मिलानमा २०२१ को अक्टोबर ६ मा हुनेछ । यस्तै दोस्रो सेमिफाइनलमा बेल्जियम र फ्रान्स भिड्ने छन् ।

दोस्रो सेमिफाइनल खेल अक्टोबर ७ मा टुरिनमा हुनेछ । फाइनल खेल अक्टोबर १० मा मिलानमा हुनेछ ।त्यहिँ दिन तेस्रो स्थानको लागि समेत प्रतिस्पर्धा हुनेछ ।

यो पनि पढ्नुहोस्:

राष्ट्रिय फुटबलको ५८ सदस्यीय प्रारम्भिक टोली घोषणा

युभेन्ट्सको जित, रोनाल्डोको ७ सय ५० गोल पुरा

बार्सिलोनाको असफलता बोक्दा-बोक्दा वाक्क भइसकेँ : मेस्सी

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु